नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौँ । नबिल बैङ्कले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैङ्कको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो । यो सुविधा बैंकलार्ई डिजिटल बैङ्कमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको जनाइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सक्ने बैङ्कको भनाइ छ । बैङ्कले आधिकारिक वेबसाइटमार्फत ऋण […]