संस्थापक सेयर लिलामी गर्दै शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०.८८ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको