२० वर्षदेखि बेपत्ता फर्कने आसमा परिवार

पश्चिम रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँ निवासी तत्कालीन हुलाक कार्यालयका कर्मचारी त्रिसन घर्तीमगरलाई घरैबाट तत्कालीन माओवादी कार्यकर्ताले कब्जामा लिई बेपत्ता बनाएको २० वर्ष पुग्यो । धेरैपटक हारगुहार गर्दा पनि परिवारले न न्याय पायो, न त त्रिसनको शव नै । घरमूली नै हराउँदा परिवारले चारैतिरबाट क्षति व्यहोर्नुपर्‍यो ।

सम्बन्धित सामग्री

१७ वर्षदेखि बेपत्ता छोरो घर आउने आशामा ७१ वर्षीय आमा

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकासमाकस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमासँगै जाऊँ स्वर्ग भनेको भए मै जाने थिइनँ रजवाफ देऊ प्यारा एकवचन बोल बोल्दैनौं किन र… ? सन् २०१८ मा प्रकाश सपूतको ‘बोल माया’ बोलको यो गीतले निकै चर्चा पायो । वैदेशिक रोजगारीमा गएको छोरा, श्रीमान बाकसमा आउँदाका परिवार र श्रीमतीमा पर्ने […] The post १७ वर्षदेखि बेपत्ता छोरो घर आउने आशामा ७१ वर्षीय आमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आमाले बेचिन् तीन छोराछोरी, दुई जना फर्किए, एक बालकको छैन अत्तोपत्तो

पशुपतिनगरस्थित माइती नेपालको सहयोगमा भारत सिक्किमस्थित कालीखोला भन्ने ठाउँको एक घरमा बालिका स्वस्तिकालाई फेला पारे। ‘मनमायाले केही रकम लिएर नाबालिका छोरी एक घरमा छाडेर हिँडेको थाहा भयो,’ माइती नेपालका कर्मचारीले बताए, ‘हामीले बालिकाको उद्धारमा परिवारलाई स...

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए ।सो विषयमा होस

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

अग्रवाल परिवार बेपत्ता अर्बभन्दा बढी ऋण

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

बेपत्ता पारिएका सिरियालीहरुको व्यथा

बेपत्ता पारिएकाहरुको परिवार निकै कठिन परिस्थितीसँग जुध्नु परेको हुन्छ। ती कठिन परिस्थितीहरुमध्ये एक हो–पर्खाई। कयौँ वर्षदेखि हामीहरु हाम्रा आफन्तको नियतीबारे, न्याय र जवाफदेहिताबारे उत्तरको पर्खाइमा छौँ। सप्ताहान्तको दौरान मैले मेरा...

सिलिचोङका पहिरोपीडित एक वर्षदेखि टेन्टमा

संखुवासभा : सिलिचोङ गाउँपालिका गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित ९७ परिवार एक वर्षदेखि बस्दै आएका छन्। गत वर्ष असार २८ गते राति गएको पहिरोका कारण उनीहरु विस्थापित भएका छन्। पहिरोले नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।सरोकारवाला निकायले चासो नदेखाउँदा एक वर्षदेखि टेन्टमा बस्न बाध्य हुनु परेको पीडितहरुको गुनासो छ। उनीहर हिउँदमा घरमै आएर बसेका थिए। तर, वर्षा सुरु भएपछि पहिरोले बगाउने डरले पुनः टेन्टमा नै फर्किएको स्थानीय हिरालाल राईले बताए। गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले

लतिलपुरकी युवती १० वर्षदेखि जापानमा बेपत्ता

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी थिएन। आजको नागरिक दैनिकमा रूद्र खड्का अगाडि लेख्छन्- त्यसदिन जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा पूरा भएको थियो। भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन। एक वर्षभन्दा वढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा…