माग पूरा भएमात्र सरकारमा जान्छौं : जसपा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरण बारे छलफल गर्ने बताएका छन् ।बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समिकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।जसपाका नेताहरुले बिहीबार साँझ […]

सम्बन्धित सामग्री

जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं : राजेन्द्र महतो

३१ चैत, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् । मंगलबार जनकपुरधाममा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, ' विगतमा कांग्रेस, एमाले र माओवादीसँग …