अधिवेशनको तयारीमा जुट्यो बैतडी कांग्रेस

बैतडी  : नेपाली कांग्रेसकाे महाधिवेशनकाे मिति नजिकिँदा जिल्लास्तरमा पनि नेता कार्यकताहरु तयारीमा जुटेका छन्। १४ औं महाधिवेशनको र वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक भएसँगै  जिल्लामा पनि अधिवेशनको तयारी थालिएको हो।  केन्द्रीय कार्यसमितिले कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा पनि अधिवेशनको तयारी थालिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए। 'वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालि

सम्बन्धित सामग्री

बैतडी कांग्रेसले सुरु ग-यो समुदायमा कांग्रेस अभियान

बैतडी । नेपाली कांग्रेस बैतडीले गाउँघर केन्द्रीत कार्यक्रम तय गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जनतासँगको भेटघाटमा पार्टी सक्रिय भएको पार्टी जिल्ला उपसभापती बीरबहादुर बिष्टले बताए । उनले भने, ‘अहिलेको हाम्रो अभियान आमसभा, गोष्ठी वा कुनै प्रचारप्रसार केन्द्रीत होइन । अहिले जनताको घरमा जाने सुख–दःुखका कुरा गर्ने, गाउँठाउँमा भएको विकास निर्माण हेर्ने, असल अभ्यासहरु […] The post बैतडी कांग्रेसले सुरु ग-यो समुदायमा कांग्रेस अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैतडी कांग्रेसको जिल्ला सम्मेलन आइतबार

बैतडी : बैतडीमा नेपाली कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते आइतबार हुने भएको छ।नेपाली कांग्रेसको विधानमा वर्षमा दुईपटक वडा सम्मेलन गर्नुपर्ने, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलन वर्षमा एकपटक गर्नुपर्ने व्यवस्था छ। जिल्लाका ८४ वटै वडा र १० स्थानीय तहको सम्मेलन सम्पन्न भइसकेको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार विष्टले जानकारी दिए। नेपाली कांग्रेस बैतडी संगठन सुदृढीकरण अभियानमा जुटेको छ।पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडको प्रमुख आतिथ्यमा जिल्ला सम्पन्न हुने नेपाली कांग्र

बैतडी प्रदेशसभा-२ मा कांग्रेस विजयी

बैतडी – बैतडीको प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो ।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गर्नुभयो ।  यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्...

बैतडी : संघमा एमाले र प्रदेशमा कांग्रेस अगाडि

बैतडी । प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । प्रतिनिधि सभामा १२ हजार १८१ मत गणना हुँदा १ हजार ७१ मतले नेकपा एमालेका दामोदर भण्डारी अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले […]

बैतडी प्रदेश सभामा बागीको हाबीले गठबन्धनलाई चुनौती

३० कात्तिक, बैतडी । बैतडी प्रदेशसभा १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वीरबहादुर विष्ट र नेकपा एमालेका सुरेन्द्रबहादुर पालसहित ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेस उम्मेदवार विष्टलाई एमालेका पालले मात्र होइन, आफ्नै सहकर्मी तथा कांग्रेस नेता हरिमोहन भण्डारीले चुनौती थपेका छन् । टिकटको दाबेदार रहे पनि अन्तिममा टिकट नपाएपछि भण्डारी स्वतन्त्र उम्मेदवार बनेर […]

क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ – नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्। चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन्। कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ। एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व […]

बैतडी जिससमा कांग्रेस-माओवादी गठबन्धन, एमाले अल्पमतमा

बैतडी : जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ। सहमतिअनुसार प्रमुख  कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।  नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक

नक्कली फेसबुक आइडी बनाइएको भन्दै बैतडी कांग्रेसको आपत्ति

बैतडी : नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ।उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको र आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारबाहीको माग पनि बैतडी कांग्रेसले गरेको छ।  केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएको भन्दै सभापति नरेन्द्रसिंह था

बैतडी कांग्रेस सभापतिमा संस्थापन पक्षका शिवराज भट्टको उम्मेदवारी घोषणा

बैतडी : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडी जिल्ला सभापतिका लागि संस्थापन पक्षका शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्।  सोमबार दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसकेका छन्।सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा पनि उनी जिल्ला सभापति रहेका थिए। भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा