सरकारको गैरजिम्मवारपनले रेल संचालन अनिश्चित

सरकारले रेल संचालनका लागि ल्याएको अध्यादश निस्क्रिय भए पनि संसदबाट सो अध्यादेश पारित गर्न नसक्दा संचालन अनिश्चित भएको छ । डेढ वर्षअघि देखि किनिएको रेल अलपत्र जस्तै परेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी …

सम्बन्धित सामग्री

रेलमा मालवाहक बोगी संचालनको व्यवस्था मिलाउन माग

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघले मालवाहक बोगी र रेल संचालनको व्यवस्था मिलाउन नेपाल रेलवेसँग माग गरेको छ।नेपाल रेलवे कम्पनीको जनकपुरधामस्थित कार्यालयका महाप्रबन्धक निरञ्जन झालाई जनकपुरधाम उद्योग वाणिज्य संघले मागपत्र बुझाउँदै यस्तो माग गरेको हो।नेपाल-भारतबीच रेलवे संचालन सम्बन्धमा रहेको संयुक्त मानक संचालन प्रक्रियामा प्यासेन्जर र मालवाहक दुवै खाले रेल संचालन हुने व्यवस्था रहेको अवगत गराउँदै मालवाहक रेल अहिलेसम्म संचालनमा नआएकाले अविलम्ब संचालनको व्यवस्था मिलाउन माग गरेको संघका अध्

जनकपुर–जयनगर रेल महोत्तरीको भंगहासम्म संचालन हुने

जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आइतबारदेखि विस्तार हुने भएको छ। भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।...

कुर्थाबाट जयनगरसम्म चल्न थाल्यो रेल, सर्वसाधरणले यात्रा भने गर्न नपाउने

काठमाडौं : आइतवारबाट नेपाल र भारत हुँदै चल्ने रेल नियमित परीक्षणका लागि संचालन भएको छ। १६ महिनादेखि थन्किएर बसेको रेल चलाउन कम्पनीले ३५ करोड रुपैयाँ माग गरेको थियो। अर्थ मन्त्रालयले तत्कालका लागि २१ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएपछि परीक्षणका लागि रेल संचालन गरिएको रेल कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए। धनुषा कुर्थाबाट…

जनकपुर–जयनगर रेल सेवा : अघि तयारी पुगेन, अहिले कोरोनाले दिएन

जनकपुरधाम  : विगत ३ वर्षदेखि जनकपुर–जयनगर रेल सेवाको संचालन मिति तोकिँदै सारिँदै आएकोमा यसपटक भनिएको वैशाखभित्र सञ्‍चालन हुने कुरा पनि प्रभावित भएको छ।अरू बेला मिति तोके पनि आवश्यक तयारी नहुँदा सञ्चालन हुन नसकेको रेल सेवा यस पटक भने बढ्दो कोरोना महामारी दोस्रो लहरको कारण प्रभावित भएको छ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको लागि तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा र नेपाल र भारतको सी

जनकपुर–जयनगर रेल माघदेखि संचालनमा ल्याउने तयारी

जनकपुर–जयनगर रेल्वे सेवा माघदेखि संचालनमा ल्याउने तयारी गरिएको छ । झण्डै चार महिनादेखि धनुषाको इनर्वामा थन्काएर राखिएको दुई वटा रेल माघदेखि संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद...

रेल आयो, रेल आयो फुस्सा!

धनुषा-महोत्तरी, बारा-पर्सा वा काठमाडौं-ललितपुर बीच रेलसेवा संचालन गर्नु आर्थिक सामाजिक कुनैपनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। यस्ता एकदमै छोटा दूरीमा रेल चलाउनुभन्दा बरु भृकुटीमण्डप भित्रको बाल रेल सकृयता पूर्वक संचालन गर्नु उपयुक्त हुन्छ होला। यसले कमसेकम मनोरन्जन त प्रदान गर्छ।