एमालेको किल्लामा कांग्रेस, कांग्रेसकोमा एमाले विजयी

हिजो सम्पन्न स्थानीय तहको निर्वाचनमा एकातिर सत्ता गठबन्धन अनि अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावमा होमिएको छ । यो समाचार तयार पार्दासम्मको अपडेट अनुसार मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच नभएर एमाले र कांग्रेसबीच मात्रै हुने देखिएको छ । अर्कोतिर मत परिणामहरुले विगतको किल्ला कायम गर्न दुबै दल असफल देखिएका छन् । एउटा उदाहरण …

सम्बन्धित सामग्री

गोलबजार नगरपालिकामा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय...

अर्जुनधारामा एमाले विजयी

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमाले कै खड्गमाया पराजुली विजयी भएकी छिन् । शनिबार सम्पन्न मत परिणाामअनुसार तामाङले १९ हजार...

सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...

सूर्यविनायकमा एमाले विजयी

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...

घोराही उपमहानगरमा एमाले विजयी

घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमा डिसि निर्वाचित भए।...

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बेचन दास ४ हजार ४ सय १२ मतसहित विजयी भएका हुन् ।  दासका निकटतम प्रतिष्पर्धी एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार...

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

दमक-२ मा एमाले विजयी, प्रमुखमा गठबन्धन अगाडि

दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई यि २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओजादीका...

वीरेन्द्रनगर–१६ मा एमाले विजयी

सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला...