नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

२३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा मंसिर […]

सम्बन्धित सामग्री

नेविसंघ बारामा समानान्तर समिति

बारामा नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ। बुधबार भएको भेलाले प्रविण सिंह राउतको संयोजकत्वमा समानान्तर जिल्ला कार्यसमिति चयन गरेको हो। मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समीर चौधरीलाई अध्यक्षको जिम्मेवारी...

नेविसंघ काठमाडौं अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई

काठमाडौं,२८ साउन । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता अंशुल केसीले पाएका छन् । केसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ । अध्यक्षको जिम्मेवारी पाउने केसी विद्यार्थीमाझ लोकप्रिय […]

नेविसंघ अध्यक्ष शेर्पाको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

३० फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्णयका विरुद्धमा आन्दोलनमा उत्रने संघका कार्यकर्ताले चेतावनी दिएका छन् । शेर्पाले आफूखुसी जिल्ला अध्यक्ष तोकिएको विरोधमा चरणवद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय फिर्ता लिन अध्यक्ष शेर्पालाई एक साताको अल्टिमेटम दिइएको छ । अध्यक्षको समय थप्न नहुने, जिम्मेवारी दिने […]

नेविसंघ कास्कीको अध्यक्षमा नसिव गुरुङ

नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको अध्यक्षको जिम्मेवारी नसिव गुरुङले पाएका छन् ।

देउवालाई नेविसंघको २ बुँदे पत्र (पत्रसहित)

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।

शेखर समूहको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा

काठमाडौँ – नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन्। गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो। ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका […]

शेखर पक्षीय नेविसंघ र तरुण दलको १४ चैतमा भेला

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो ।‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’उनक

शेखर समूहको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो । ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति […] The post शेखर समूहको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेविसंघ अध्यक्ष शेर्पालाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्। बुधवार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको हो। बिहीवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शेर्पालाई बधाई दिएका हुन्। बधाई भेटमा गृहमन्त्री बालकृष्ण खाणले पनि बधाई ज्ञापन गरेका थिए। त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश…

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]