मुख्यमन्त्री थापा पदमुक्त भएसँगै विश्वासको मत असंवैधानिक

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]