नख्खु कारागारमा विपश्यना शिविर सम्पन्न

काठमाडौँ – नेपाल विपश्यना केन्द्र धर्मश्रृग काठमाडौँको आयोजनामा नख्खु कारागार, ललितपुरमा १० दिवसीय विपश्यना शिविर सम्पन्न भएको छ। फागुन १६ देखि सुरु भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। उक्त शिविरमा ३५ जना कैदीबन्दीले सफलतापूर्वक साधना अभ्यास गरेका आयोजकले जानकारी दिएको छ। विपश्यना सहायक आचार्य ज्ञानदर्शन उदास र महेन्द्रमुनी बज्राचार्यको सह–संयोजनमा सम्पन्न उक्त शिविर व्यवस्थापनमा […]