सत्ता र स्वार्थका लागि समाजवादी केन्द्र

काठमाडौँ – तत्कालीन नेकपा पार्टीका अधिकांश सचिवालय सदस्य पछिल्ला दिनमा आन्तरिक भेटघाटमा व्यस्त छन्। मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन प्रचण्ड निवासमा भेला भएर समाजवादी केन्द्र निर्माणको विषयमा छलफल गरे। […]

सम्बन्धित सामग्री

तत्काल समाजवादी केन्द्र बन्दैनः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो । “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी […]

तत्काल समाजवादी केन्द्र बन्दैन- प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए ।  ‘तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो’, उनले भने, ‘त्यसमा […]

प्रचण्ड भन्छन् : तत्काल समाजवादी केन्द्र बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् ।   सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दै भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र

समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताउनुभएको छ ।  आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट पार्नुभएको हो । यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उहाँले त्यसको भने खण्डन गर्नुभयो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गर्नुभयो ।  अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवाद...

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष दाहाल

शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो । सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरु आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो ।

प्रचण्डले भने : तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए । पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, […]

कांग्रेससँग बार्गेनिङ गर्न बहसमा समाजवादी केन्द्र

एमालेबाहेक सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले समाजवादी केन्द्र निर्माणको प्रयास थालेका छन्।...

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने उद्देश्यले पुनः समाजवादी केन्द्र बनाउने बहस सुरु भएको नेताहरुले बताएका छन् । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने परिकल्पनासँगै कम्युनिस्ट पार्टीहरू समाजवादी केन्द्र बनाउनेतिर लागेका हुन् ।समाजवादी केन्द्र बनाउने बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छलफल र बहसमा जुटेका हुन् । नेकपा एमालेबाहेक कम्युनिस्ट शक्तिलाई एक ठाउँमा राख्नेगरी शिर्ष नेताहरु छलफलमा जुटेको माओवादी केन्द्रका

फेरि ब्युँतिदै ‘समाजवादी केन्द्र’ बनाउने बहस

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच ‘समाजवादी केन्द्र’ बनाउने अभियानमा पार्टीका नेताहरू तीव्र रूपमा लागेका छन् । यो अभियानमा गोप्य रूपमा लागेका नेताहरूले ‘समाजवादी केन्द्र’ बनाएर आगामी निर्वाचनमा एमाले र काँग्रेसलाई टक्कर दिने प्रयास गरेका हुन् ।  त्यसका लागि पछिल्लो पटक तीनै दलका शीर्ष र दोस्रो तहका नेताहरूबीच घनीभूत ढङ्गले पटक पटक भेटवार्ता र संवाद भएका छन् । तर नेताहरूले यो विषयलाई गोप्य नै राख्न चाहेका छन् ।स्रोतका अनुसार आगामी मङ्सिर