एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै, गठबन्धनविरुद्ध रणनीति बनाउने

अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेकाे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।