रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग | Nagarik News - Nepal Republic Media

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले रोजगारीका अवसर सिर्जना गर्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको छ।

सम्बन्धित सामग्री

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने रणनीति बनाउँछौं : मन्त्री साह

काठमाडौं, १२ चैत्र । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेगरि रणनीति बनाउन लागिएको स्पष्ट पारेकी छिन् । आज (सोमवार) सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि सांसदहरुसमक्ष आग्रह गरेकी छिन् । मन्त्री साहले सिँचाइका […]

रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने नीति लिएको छ ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै  एकीकृत ऊर्जा नीति बनाइने बताए । साथै पूर्वाधार विकासमा देखिएको अवरोध हटाउने समेत बनाए ।  उनले साझा कार्यक्रम पढ्दै उत्पादनका क्षेत्रमा […]

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी), १५ कात्तिकः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र […]

नीति तथा कार्यक्रम छपाइका लागि पठाइयो, कृषि र रोजगारी सिर्जना प्राथमिकतामा

४ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार नीति तथा कार्यक्रमलाई टुंग्याएर छपाइ र अंग्रेजीमा अनुवादका लागि पठाइ सकिएको छ । नीति तथा कार्यक्रममाथि […]

उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न एडिबीलाई आग्रह

काठमाडौँ– नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गरेका […]

आन्तरिक रोजगारी सिर्जना कार्यक्रम फितलो

कोभिड संक्रमणपछि आन्तरिक रोजगारी सिर्जनाका कार्यक्रम फितलो हुँदा अपेक्षितभन्दा अत्यन्त न्यूनमात्रै रोजगारी सिर्जना भएको छ । आन्तरिक रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि चालू आर्थिक वर्षका लागि यसको बजेट घटाइएको छ ।विगत ४ आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत सञ्चालन गरिएका रोजगारी सिर्जनाका कार्यक्रममा विनियोजित बजेट खर्च हुन नसकेपछि चालू आवमा यसको […]

वैदेशिक राेजगारः एक महिनाभित्र पुनर्एकीकरणका कार्यक्रम

सरकारको नेतृत्व गर्नहरूले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आए पनि व्यवहारमा रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि नबढ्दा पुनर्एकीकरण कार्यक्रमको आवश्यकतामा जोड दिने गरिएको हो ।...

बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताएका हुन् । उनले...

अफगानिस्तानको कृषि मन्त्रालयद्धारा रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम

काबुल । अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको बृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ ।सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा बृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य संकट हटाउने कार्यक्रम ल्याएको हो । उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । […]

रोजगारी सिर्जना गर्न उत्पादनमुखी वन व्यवस्थापनमा जोड

वन तथा वातावरण मन्त्रालयले वनबाटै रोजगारी सिर्जना गर्न उत्पादनमुखी वन व्यवस्थापनमा जोड दिने भएको छ । सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले उत्पादनमुखी वन व्यवस्थापनमा जोड दिने बताएको हो ।वन तथा वातावरण मन्त्रालयले प्रत्येक वर्ष २५ साउनलाई सामुदायिक वन राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेअनुरुप नेपालभर वन संरक्षणसम्बन्धी विविध कार्यक्रम गरी हरेक वर्ष सामुदायिक […]