चिसो मौसममा हरेक दिन २ केस्रा लसुन

हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ । चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र, शरीरलाई चिसोबाट बचाउँछ । चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ । चिसोमा काँचो लसुन खानुका फाइदाहरु –लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ । इन्फेक्शन र फ्लुबाट बचाउँछ । –लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ । साथै, मुटु स्वस्थ राख्छ ।–