गाडी भाडामा ठगिदै सर्वसाधारण

पाल्पा, कार्तिक १० । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा […]

सम्बन्धित सामग्री

सरकारलाई सांसदको प्रश्न : चक्रपथबाट बानेश्वरको गाडी भाडा कति हो  ?

राष्ट्रिय सभा सदस्य जयन्ती देवी राईले सार्वजनिक यातायातले मनपरी भाडा लिएर आफूलगायत सर्वसाधारण ठगिए पनि नियमन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद राईले आफू दैनिक नेपाल यातायात चढेर संसद आउने जाने गरेको भन्दै त्यसरी यात्रा गर्दा मनपरी भाडा असुल्ने गरेको गुनासो गरिन् । उनले पेट्रोलियम पदार्थको मुल्य बढ्दा गाडी भाडा बढ्नु स्वभाविक भएपनि भाडा मनपरी लिने गरेको बताइन् । ‘यहाँ त मनपरी भाडा लिने गरिएको छ । म आफैले भोगेको कुरा भन्छु । म