मौसमको मारमा नेपाल र जिम्बावेको खेल, ३३ ओभरमा झारियो

नेपाल र पाहुना टोली जिम्बावे ए बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खराब मौसमका कारण सीमित ओभरमा झारिएको छ । खेल अब ३३ ओभरको हुने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ ।