सभामुख सापकोटाद्वारा ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन

काठमाडौं, असार १२ । सभामुख अग्नि सापकोटाले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन गरेका छन् । आईतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले र सांसद, सचिवालयका कर्मचारी सबैले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्ने बताएका […]

सम्बन्धित सामग्री

‘दलीय असहमति मिलाउने थलो संसदीय समिति हो’

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्त्वपूर्ण थलो संसदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्त्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए। “उदीयमान व्यवस्थापिकाको चाहना भनेकै […]

यही संसद्बाट नागरिकता विधेयक पास हुन्छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यही संसद्बाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् । आइतबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । नागरिकता […]

वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ: सभामुख

आइतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका हुन्।...

पुस्तक विमोचन गर्दै सभामुख सापकोटा

काठमाडौँ,१२ असार । सभामुख अग्निप्रसाद सापकोटा संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित ‘संसदीय समिति अभ्यास–पहिलो संसददेखि सङ्घीय संसदसम्म’ नामक पुस्तकको आइतबार विमोचन गर्दै । तस्बिर : रत्न श्रेष्ठ÷रासस

नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्। आज बिहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले भने, ‘यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ।’, नागरिकता विधेयक अड्किएका कारण दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको र आफूकहाँ दर्जनौँ ‘डेलिगसन’आएको समेत बताए। संसद पुनर्स्थापनापछि […]

नागरिकता विधेयक चालु अधिवेशनबाट पारित हुनुपर्छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।आज विहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए। ‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ। यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ’, उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो। स