याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]