संसद्‌ छिर्नुअघि कांग्रेस महामन्त्री शर्मा र राप्रपा अध्यक्ष लिङ्देन जनताकाे घरदैलाेमा

झापा–१ बाट प्रतिनिधिसभामा निवार्चित भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र झापा–३ बाट निवार्चित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन जनताको काम जुट्ने सन्देश दिएका छन् ।