अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

सम्बन्धित सामग्री

भिक्टोरियामा ५१ हजार परीक्षण हुँदा ६ जनामा संक्रमण पुष्टि, लकडाउन पनि थपियो

सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन थपिएको छ । भिक्टोरियाको सामुदायिक स्तरमा संक्रमित थपिएपछि लकडाउनको अवधि पनि थप गरिएको हो ।