अब घरजग्गा होइन एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

३ साउन, काठमाडौं । काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था …

सम्बन्धित सामग्री

विरोधपछि सिद्धार्थनगरले घटायो एकीकृत सम्पत्ति कर

२५ साउन, बुटवल । विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ । नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यवसायिक र सामाजिक संघ संगठनले विरोध जनाएका थिए । अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरु पुरानै दर कायम […]

एकीकृत सम्पत्ति कर र व्यवसाय करमा छुट दिन हानको माग

होटल संघ नेपाल(हान) ले काठमाडौं महानगरपालिकासँग एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट माग गरेको छ ।कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने देखिएकाले हानले कार छुटको माग गरेको हो । होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस […]

कांग्रेसद्वारा एकीकृत सम्पत्ति कर खारेज गर्न माग

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले बुधबार एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।    नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर ...

शुक्लाफाँटा नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले करका दर रेटहरू निर्धारण गरी लागू गरेको हो। स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पत्ति करसम्बन्धी भएको व्यवस्था अनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन ...

एकीकृत सम्पत्ति कर अशुलीमा अन्योलता

रोल्पा – स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ ले स्थानीय तहलाई दिएको एकीकृत सम्पत्ति कर लगाउने अधिकारबारे समयमै निर्णय गर्न नसक्दा रोल्पाका स्थानीय तहहरुमा अन्योलता देखा परेको छ । ऐनमा स्थानीय सरकारले साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउनु पर्ने भनिएको भए पनि स्थानीय तह अलमलमा छन् । स्थानीय तहहरूले के गर्ने र कस...

काठमाडौंमा पनि लाग्यो एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

३ साउन, काठमाडौं । काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो …

एकीकृत सम्पत्ति कर कि सम्पत्ति कर ?

सरकारले एकीकृत सम्पत्ति कर लगाउने तयारी गरिरहँदा अन्योल सिर्जना भएको छ । यसअघि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानलाई संशोधन गरी सम्पत्ति करको नयाँ व्यवस्था थालिएपछि स्थानीय सरकारमा अन्योल बढेको हो ।

स्थानीय तहमा अन्योलः एकीकृत सम्पत्ति कर कसरी लागू गर्ने ?

२६ असार, बुटवल । रुपन्देहीका सबै स्थानीय तहका प्रमुखहरुले साउन १ गतेदेखि संघीय सरकारले लागू गर्ने भनेको एकीकृत सम्पत्ति करका सम्बन्धमा अन्योलता उत्पन्न भएको बताएका छन् । संघीय सरकारले यसअघि साउन १ गतेदेखि सबै स्थानीय तहमा एकीकृत सम्पत्ति कर लागू गर्ने ऐनमै व्यवस्था गरेकोमा अहिले एकाएक ऐन परिवर्तन गरेपछि अन्योलता उत्पन्न …

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत

नयाँ आवबाट एकीकृत सम्पत्ति कर - Karobar National Economic Daily

स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लगाउने पाउने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको साउन १ गतेबाट स्थानीय सरकारले एकीकृत सम्पत्ति कर…