काठमाडाैँ- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा लमजुङका ८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहका प्रमुखले पुनः उम्मेदवारी दर्ता गराएका छन्। बेसीसहर नगरपालिकाको प्रमुखमा नेकपा एमालेले प्रमुखमा गुमानसिंह अर्याललाई दाेहाेर्याएकाे छ। एमालेले राइनास नगरपालिका प्रमुखमा एमालेकै सिंहबहादुर थापा र मर्स्याङ्दी गाउँपालिकामा एमालेका अर्जुन गुरुङले अध्यक्ष पद लागि उम्मेदवारी दिएका छन्। यसैगरी मध्यनेपाल नगरपालिका प्रमुखमा नेपाली […]