इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका कारण स्ट्रेज अफ होर्मुजमा देखिएको अवरोधले विश्वव्यापी इन्धन आपूर्ति प्रणालीमा गम्भीर धक्का दिएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने यो महत्वपूर्ण सामुद्रिक मार्ग प्रभावित हुँदा विशेषगरी प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा यसको प्रत्यक्ष असर देखिन थालेको छ। सहायता एजेन्सीहरूका अनुसार युद्ध सुरु भएयता पपुवा न्यु […]
काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन सरकार सक्रिय रूपमा अघि बढेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गर्दै प्रक्रियालाई तीव्र बनाउने प्रयास गरेको हो। मन्त्रालयले बिहान चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरी समस्याग्रस्त सहकारीबाट रकम असुली गर्ने उपायहरूबारे विचार–विमर्श गरेको थियो। त्यसपछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल […]
९ चैत, पोखरा । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय उच्च अदालत पोखराले पनि सदर गरेको छ ।
वडा …
९ वैशाख, काठमाडौं । ओप्पोले आफ्ना मुख्य प्रतिस्पर्धी भिभो र शाओमीलाई कडा टक्कर दिँदै आफ्नो नयाँ 'अल्ट्रा' स्मार्टफोन सार्वजनिक गरेको छ।
सन् २०२६ को सुरुवातमै आएको यो फोन विशेष गरी फोटोग्राफीका सौखिनहरूलाई लक्षित गरी बनाइएको छ। …