अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा भिजिट भिसामा युएईमा मानव तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र एयरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर युएईलगायतका मुलुकमा मानव तस्करी हुने गरेको छ । नक्कली कागजपत्र बनाउने समूहका सदस्यसहित एक प्रहरी पनि...