भोलिबाट औपचारिक रुपमा सुरु हुँदै नवौं राष्ट्रिय खेलकुदः ४०४ स्वर्णका लागि ६ हजार बढी खेलाडी

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक सुरुवात शुक्रबार हुँदैछ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय २ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्। यस्तोमा उद्घाटन अघिनै  केही खेलमा स्वर्णको तय भइसकेको छ। चार वर्षपछि हुन लागेको प्रतियोगिता गण्डकीमा भने २०४० सालपछि हुन लागेको हो। ३९ वर्षपछि […]