मेस्सीलाई आठौं पटक 'पिचिची ट्रफ्री'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए । मेस्सीले आठौं पटक पिचि...

सम्बन्धित सामग्री

नेपालको लगातार सातौं र आठौं विकेट गयो

आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।...

ट्रेलरेसको आठौं संस्करणः एक किलोमिटरमा १२ वर्ष मुनिकाको प्रतिस्पर्धा

पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैंछ। पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो। आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ।...

१० टोली सहभागी प्रतियोगितामा नेपाल आठौं

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको छ । सातौं स्थानको लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै बाहिरिएको छ । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । […] The post १० टोली सहभागी प्रतियोगितामा नेपाल आठौं first appeared on Hamro Khelkud.

युएईलाई आठौं झट्का

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। युएईका असवान्थ भलथापा १४ रन बनाउँदै आउट भएका छन्। उनको विकेट गुल्सन झाले लिएका हुन्। युएई ताजा अवस्थामा २२.२ […]

नेपाललाई आठौं सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले आठौं सफलता हात पारेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आठौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १४ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १४ ओभरमा […]

आठौं आश्चर्य

घाम पश्चिमबाट उदाउँदै थियो चन्द्रमा पूर्वतिर सर्दै थियो आगो हिउँ जस्तै चिसो थियो हिउँ आगो जस्तै तातो थियो मानिसहरू हाँस्दा रोएजस्ता देखिन्थे रुँदा हाँसेजस्ता देखिन्थे खोलाको पानी उकालो बगिररहेको थियो पानी देखेर माछा भागिरहेका थिए यो आठौं आश्चर्य थियो।...

पीएसजीको लगातार आठौं जित

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई २–० ले पराजित गर्दै लगातार आठौं जित निकालेको हो ।

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

हेटौंडा : बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।जेठ १६ गतेबाट सुरु भएको आठौं तथा बर्षे अधिवेशन मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अन्त्य गरेको प्रदेशसभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए । आठौं अधिवेशनमा बागमती प्र

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा