काठमाडौं, ८ असार । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आज आयोगमा पुगेर एक समुहले पार्टीको नामबाट स्वतन्त्र हटाउन माग गर्दै उजुरी दिएको हो । स्वतन्त्र अभियानका संयोजक डम्बर शाहुसहित सात जनाको समुहले आयोगका आयुक्तलाई उजुरी बुझाएका हुन् । आयोगले भने अध्ययन र छानबिन गरेर निर्णय लिने […]