भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, हेडको शतक - NepaliPatra

काठमाडौँ । अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा १ लाख ३३ हजार बढी दर्शकसामु अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै ट्रफि उचाल्यो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको […]