नवनियुक्त अध्यक्ष अधिकारी भन्छन् : निगमभित्रको आन्दोलन रोक्छु, राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का नवनियुक्त कार्यकारी अध्यक्षमा युवराज अधिकारी राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

एकीकृत राष्ट्रिय संघर्ष समितिले राजतन्त्र फर्काउन मोरङमा आन्दोलन गर्ने

मोरङ – गणतन्त्र विस्थापन गरी राजतन्त्र फर्काउने उद्देश्यसहित एकीकृत राष्ट्रिय संघर्ष समितिले मोरङमा आन्दोलन गर्ने भएको छ। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले चैतबाट राजतन्त्र फर्काउनका लागि आन्दोलन गरिने जानकारी दिए। अध्यक्ष दाहालले मुलुकमा राजनीतिक दल बेलगाम र छाडा हुँदै गएपछि गणतन्त्र हटाउन आवश्यक देखिएको बताए। उनले भने, ‘मुलुकमा गणतन्त्र आइसकेपछि दल […]

देशव्यापी रुपमा आन्दोलन सुरु गर्ने राष्ट्रिय किसान सञ्जालको घोषणा

काठमाडौं, ११ साउन। राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन्। सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने र रोगबाट पशु क्षति भएको,पशु बीमाको रकम नपाएको,तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको,धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो।

राष्ट्रिय व्यवसायी महासंघले बैंकहरूको मनोमानीका विरुद्ध गर्‍यो आन्दोलन घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको […]

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

छठपछि आन्दोलन गर्छौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा

काठमाडौं : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ।मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको ५ बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो।पूर्वराजा ज्ञानेन्द्र शाहले असोज २६ गते फूलपातीको दिन नेपाली जनताको नाममा दिएको शुभकामना र सन्देशले २०४७ सालको सम्झौताबारे उल्लेख गरेको भन्दै त्यसलाई पालन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेको हो

‘विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुन्छ’

२९ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ  विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए । मंगलबार अखिल (क्रान्तिकारी) को २२ औं रुपन्देही जिल्ला सम्मेलनलाई सम्वोधन गर्दैन बस्नेतले भने, ‘कतिपय मानिसहरुले विद्यार्थी […]

नयाँ शक्ति नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबीच एकीकरण

काठमाडौँ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । पत्रकार सम्मेलनको आयोजना गरि दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टि एकता घोषणा गरिएको हो ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औ