विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ । विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् । इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित रहे । यो […]