उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक आफ्नी छोरी सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षण गर्दै गर्दा किमले छोरीको हात समातिरहेका थिए ।उत्तर कोरियाले शुक्रबार ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको सरकारी समाचार एजेन्सी केसीएनएले शनिबार जनाएको छ ।कार्यक्रममा सबैभन्दा ठूलो आश्चर्य किमकी छोरीको उपस्थिति थियो । उनलाई पहिले कहिल्यै सार्वजनिक रुपमा देखिएको थिएन ।केसीएनएले ती बालिकाको नाम बताएको छैन जो सेतो कोटमा आफ