फेरि मृत अवस्थामा भेटियो पाटेबाघ

फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ। मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको हो।...

सम्बन्धित सामग्री

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । चितवन, इच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित त्रिशुली नदीको किनारमा तनहुँ देवघाट गाउँपालिका-३ बस्ने ६० वर्षीय भुल बहादुर मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दार्चुला, महाकाली नगरपालिका-२ बडालीगाउँ बस्ने ३२ वर्षीय शेर बहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् …

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको …

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-२१ जैसीदेबलस्थित जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-९ रामथोक बस्ने ७० वर्षीया पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै पाल्पा, तिनाउ …

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई फेला परेका छन् । पाल्पा, तानसेन नगरपालिका-१४ दुमैस्थित कालिगण्डकी नदीमा रिब्दीकोट गाउँपालिका-३ मालमुल बस्ने ६७ वर्षीय होम बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने १८ को समीर परियार सोही ठाउँस्थित नारायणी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा …

सात जना मृत अवस्थामा फेला

काठमाडौं– देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।  मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुङ्गाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् […]

तीन जना मृत अवस्थामा फेला

नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  रोल

चार जना मृत अवस्थामा फेला

काठमाडौं- भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका-२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा […]

पाटेबाघ मृत अवस्थामा फेला

जैविकखाता मार्गमा पर्ने वनमा सोमबार पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको १ हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।...