एजेन्सी । अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ द्वारा शनिबार जारी विज्ञप्तिअनुसार, जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण […]
गत साता पनि जलविद्युत् कम्पनीका सेयरमा लगानी गर्ने लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। उक्त अवधिमा कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले २० प्रतिशतसम्म आम्दानी गरेका छन्। त्यसपछि स्नो रिभर, घलेम्दी हाइड्रोपावर, विकास हाइड्रोपावर, बलेफी हाइड्रोपावर र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य आम्दानी गरेका छन्। जलविद्युत् कम्पनीका सेयरमा वृद्धि हुँदा सिटिजन्स बैंकका लगानीकर्ता पनि गत साता शीर्ष […]
ललितपुर, २५ असोज । शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), ललितपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको बृहत् शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए […]
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो ।
आईओएमका अनुसार …