संविधान बचाउन गठबन्धन बनेको हो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले तत्कालिन सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई […]