उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयले जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्तुहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको जनाएको छ ।कोस्ट गार्डले स्थानीय समयअनुसार बिहान पौने सात बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बलिस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाट प्रक्षेपण गरिएको जस्तो देखिन्छ ।’ लगभग १५ मिनेटपछि

सम्बन्धित सामग्री

अमेरिकालार्इ प्योङयाङको चेतावनी

युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन् ।उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन् ।