राष्ट्रपति र प्रधानमन्त्रीको राजनीतिमा स्थानीय चुनाव (भिडियाे)

स्थानीय निकाय निर्वाचन सम्भव भएसम्म धकेल्ने गठबन्धनको प्रयास किन?

सम्बन्धित सामग्री

युक्रेनमा भएको स्थानीय निर्वाचनमा रुसी समर्थक नेताहरु विजयी

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थनमा रहेको युनाइटेड रसिया पार्टीले रुसले कब्जा गरेको युक्रेनको चार क्षेत्रमा स्थानीय चुनाव जितेको छ । सो निर्वाचन पछि चार क्षेत्रमा रसिया समर्थित नेताहरुले निर्वाचनमा उल्लेख्य रुपमा जीत हासिल गरेको मस्कोले दाबी गरेको छ। क्रेमलिनले गत वर्ष पूर्ण सैन्य नियन्त्रण नभए पनि पूर्वी र दक्षिणी क्षेत्रहरू कब्जा गरेको दाबी गरेको […]

यसरी हुन्छ दक्षिण काेरियामा स्थानीय चुनाव

कोरियामा म बसेको खजे सी नगरपालिका कोरियाको दक्षिणी जिल्ला ख्यङसाङ नाम्दो जिल्लामा पर्छ । यस नगरपालिका निवर्तमान राष्ट्रपति मुन जे इनको जन्मथलोसमेत भएको हुँदा अन्य स्थानमा भन्दा यहाँ धेरै चुनावी सरगर्मी हुनुपर्थ्यो । तर, खास त्यस्तो केही देखिएन

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई पठाएको सातबुँदे पत्रमा के छ?

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय चुनाव नसार्न भन्दै सातबुँदे पत्र नै बुझाएपछि गठबन्धनभित्र यसको तीव्र विरोध भइरहेको छ। राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले सातबुँदे पत्र थमाएकी थिइन्। उक्त पत्रमा राष्ट्रपति भण्डारीले संविधान र ऐन अनुसार शुरुमा स्थानीय तह र त्यसपछि संघीय प्रतिनिधिसभा र प्रदेश सभाहरूको निर्वाचन हुनु […]

सरकार बनाउन मधेस–सिट निर्णायक

निर्वाचनको सरगर्मीसँगै नेपालको राजनीतिक वृत्तमा अब कसको सरकार बन्ला भन्ने बहस चलेको छ । बेलायतको ब्रेक्जिट (युरेपेली समुदायबाट बेलायत निस्किने जनमत संग्रह), अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन र नेपालकै २०५४ को स्थानीय चुनाव (जसमा एमालेले भारी मत ल्याएको थियो) र २०५६ को संसदीय चुनाव (जसमा कांग्रेसले बहुमत ल्याएको थियो) आदिलाई केलाउँदा चुनावी परिणामको प्रक्षेपण गर्न त्यति सजिलो छैन । समय, परिवेश र राजनीतिक माहोलले निर्णायक मतदाता कता मोडिन्छन्, आँकलन गर्न अक्सर गाह्रो हुन्छ ।