प्रचण्डले भने– जनार्दनलाई हुर्काउन र विकास गर्न मेरो मुख्य भूमिका छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकमात्र सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार पार्ने रहेको बताएका छन् ।  विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको उचाइमा पुर्याउन माओवादी केन्द्र आगामी चुनावमा बलियो बनेर आउन जरुरी रहेको पनि बताए । ‘अब आउने निर्वाचनमा यो देशको राजनीतिलाई यो देशको क्रान्तिकारी आन्दोलनल

सम्बन्धित सामग्री

सांसदलाई विकास आयोजना अनुगमनको भूमिका दिन रास्वपाको प्रस्ताव

१७ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक’ मा संशोधन गर्दै प्रतिनिधि सभा सदस्यको भूमिका थप्नुपर्ने रास्वपाको प्रस्ताव छ । संघीय सरकार मातहतका विकास आयोजना र संघीय बजेटमा आधारित […]

‘सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण’

दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताएकी छन् । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिइन् । समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ […]

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।...

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए । जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव […]

विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा

गण्डकी– गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।  पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गरे । विकास निर्माणका लागि प्रदेश सरकार […]

‘विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए ।  उनले सांसदहरुले साना साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विप

‘रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । “पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको […]

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आइतबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान

विकास र सामाजिक नीतिको सम्बन्ध

विकासका लागि योजनाको महत्वपूर्ण भूमिका रहन्छ । बिनायोजनाको विकास अत्यन्तै मन्द गतिमा र ढिलो मात्र देखिन्छ । सामान्यतया विकास भन्नाले समाजमा हुने सकारात्मक परिवर्तन हो । त्यसैले त परिवर्तन र विकास एकअर्काका परिपूरक पनि हुन्छन् । विकाससँगै उद्योग र कलकारखानाको स्थापना पनि हुनु अनिवार्य मानिन्छ । किनभने उद्योग त्यस्तो महत्वपूर्ण क्षेत्र हो जसले ठूलो संख्यामा […]

ग्रामीण विकासका लागि विकास बैंकहरूको भूमिका

तत्कालीन सरकारले २०५० को दशकमा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विकास बैंकको अवधारण अघि सा¥यो । उक्त अवधारणलाई व्यवहारमा उतार्न त्यति बेला नै नेपाल विकास बंैक स्थापना गरियो । तर, विभिन्न कारणले गर्दा हाल सो बैंक अस्तित्वमा छैन ।केही वर्षअघि यहाँ ९१ वटा विकास बैंक थिए । परन्तु नेपाल राष्ट्र बैंकले लिएको अनिवार्य […]