कुशमा छ यतिबिधि अद्भूत शक्ति

आज कुशे औंशी, घरघरमा कुश भित्र्याइन्छ । देव तथा पितृकार्यमा अनिवार्य रुपमा प्रयोग हुने कुश केवल कर्मकाण्ड पूरा गर्ने एउटा औपचारिकताको सारदाम मात्र नभएर यसको व्रह्माण्डीय सम्बन्ध पनि छ । बहुऔषधीय वनस्पति हुनुका साथै यसमा हुने चुम्बकीय शक्तिले मानिसको रक्षार्थ धेरै काम गर्दछ । कुशबाट हुने अनेक फाइदा धार्मिक हिसावबाट मात्र हैन वैज्ञानिक तत्वहरुबाट पनि …