मतदातालाई फकाउँदै पूर्णबहादुरले भने- कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न अप्ठ्यारो नमान्नुस्

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विगतका कुरा बिर्सिएर कांग्रेसले माओवादी केन्द्र र माओवादीले कांग्रेसलाई भोट हाल्नुपर्ने बताएका छन् ।