आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा थप २०१ जनामा कोरोना संक्रमण भएको जनाएको छ। यो थपिएसँगै आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३८ पुगेको छ। काठमाडौंमा हालसम्म २ लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ८११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।

सम्बन्धित सामग्री

काठमाडौंमा आज पनि मनाइदैछ गाईजात्रा

काठमाडौं : राजधानीको मुख्य शहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व सापारु (गाईजात्रा) को रौनक छाएको छ। उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा हिजो शुक्रवार पनि सापारु मनाइएको थियो। तिथि विवादका कारण भने काठमाडौंमा आज पनि सापारु मनाइएको हो।काठमाडौंको कोर क्षेत्रसहित कीर्तिपुर, नैकाप, साँखु लगायतका क्षेत्रमा पनि आज गाईजात्रा मनाइँदैछ। हिजो पनि काठमाडौंमा गाईजात्रा अन्तर्गत…

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष काठमाडौंमा रेकर्ड भएको यो नैं अहिसम्मको न्युनतम तापक्रम हो । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

काठमाडौंमा आज संक्रमणको अवस्था यस्तो छ

काठमाडौं। काठमाण्डौं जिल्लामा आज थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या दुईलाख ६ हजार ५५३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म दुईलाख ९९ हजार ३२३ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोना कारण एकहजार ९ सय जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ३३० रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५ हजार ४६८ जना पुगेको छ। संक्रमितमध्ये १ लाख ९८ हजार ५२६ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा हालसम्म १ हजार ८९१ जना संक्रमितको मृत्यु भएको छ। आज काठमाडौंमा ५५१ जना सक्रिय संक्रमित रहेका छन्।

आज यस्तो छ काठमाडौंमा कोरोना संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै काठमाडौंमा कूल कोरोना संक्रमितको संख्या दुई लाख ५ हजार २२२ पुगेको छ। संक्रमितमध्ये एक लाख ९८ हजार २९३ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा कोरोना कारण एक हजार ८८९ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५४० रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। आज काठमाडौं जिल्लामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार १५४ पुगेको छ। संक्रमितमध्ये एक लाख ९७ हजार ७०७ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८७४ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा ४ हजार ५७३ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज २३४ जना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ७१६ जना पुगेको छ। संक्रमितमध्ये एक लाख ९६ हजार ३७३ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८६० जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा चार हजार ४८३ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज थप २८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौंमा संक्रमितेको संख्या २ लाख १ हजार ८२६ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९४ हजार ४८७ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये १ हजार ८२८ जनाले ज्यान गुमाइसकेका छन्। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ५११ रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ४ जना पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ८६ हजार २०३ जना निको भइसकेका छन्। संक्रमितमध्ये काठमाडौंमा हालसम्म एक हजार ७५० जनाले ज्यान गुमाइसकेका छन्।