गुणस्तरीय सेवामा फड्को मार्दै मेथिनकोट अस्पताल

काभ्रे ।  जिल्लाको एक मात्र जिल्ला अस्पताल मेथिनकोट नमोबुद्धले गुणस्तरीय सेवालाई विस्तार गरेको छ । भएका संरचनालाई व्यवस्थापन गर्दै अस्पतालले ओटी (अप्रेसन थ्रेटर), डाईलोसिस सेवा, जग्गा व्यवस्थापनका लागि डिपिआर तयारीलाई तीव्रता दिएको छ । तीन महिना अघि न्यूनतम सर्त मापनमा ६५ प्रतिशत प्राप्त गरेको अस्पतालले आर्थिक वर्षको अन्त्यमा ७५ प्रतिशत अंक प्राप्त गरी गुणस्तरलाई अब्बल […]