गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली राहत सामाग्रीसहित मनाङ जाँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ जाने भएका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्री सहितको टोली आज मनाङ जान लागेका हुन् । मुख्यमन्त्री सहितको टोली गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरेर राहत सामग्री सहित  मनाङ जान लागेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रदेशका जिल्लाहरुमा भारी वर