गणेशको माला लगाएकै कारण विवादमा रिहाना

पप गायिका रिहाना भारतमा फेरि विवादमा फसेकी छिन्। उनले भगवान गणेशको पेन्डेन्ट लगाएर फोटोसुट गरेको तस्विर सार्वजनिक भएसँगै उनको विरोध भएको हो। उनको उक्त तस्विरको भारतमा विरोध भइरहेको छ। केहीले भने उनको टपलेस तस्विरलाई विवादित बनाउनुपर्ने कुनै कारण नभएको बताइरहेका छन्। यस विषयलाई लिएर विश्व हिन्दू परिषदले दिल्ली र मुम्बई…