घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण सामान्य: अध्ययन

घरपालुवा कुकुर तथा बिरालोमा कोरोना भाइरसको संक्रमण ‘सामान्य’ जस्तै बनेको एक अध्ययनले देखाएको छ। पछिल्लोपटक सार्वजनिक एक अध्ययन प्रतिवेदन अनुसार मालिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुका बिरालो वा कुकुरमा पनि सर्ने गरेको उल्लेख छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिस बस्ने १९६ घरबाट ३१० जनावरको स्वाब संकलन गरिएको हो। ६ बिरालो र सात कुकुरको पीसीआर […]