कांग्रेस केन्द्रीय समिति बैठक : तीन सहमहामन्त्री र ५८ केन्द्रीय सस्य थप्ने प्रस्ताव

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्या थप्ने भएको छ । १४औं महाधिवेशनअघिको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले यस्तो प्रस्ताव गर्न लागेका हुन् । स्रोतकाअनुसार सभापति देउवाले पाधिकारीमा तीन सहमहामन्त्री थप्न लागेका छन् । त्यस्तै, केन्द्रीय समितिमा भने ५८ सदस्य थप्ने तयारी भएको छ । योसँगै कांग्रेस केन्द्रीय समिति […]

सम्बन्धित सामग्री

तस्विरमा हेर्नुहोस कांग्रेस केन्द्रीय समिति बैठक (फोटोफिचर)

काठमाडौं, २ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराउनुभयो । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय […]

पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ,१२ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि […]

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे

असार २७ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भएको...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,२७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने सङ्घ […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने

काठमाडौं १५ चैत । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो । सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा […]

कांग्रेस केन्द्रीय समिति बैठक सकियो

काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । १४औं महाधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको बैठक करिब १५ मिनेट बसेको थियो । बैठकले पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । त्यस्तै बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने […]

कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार […] The post कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.