नेपाल बंगलादेश स्रष्टा सम्मिलन

साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाल बंगलादेश स्रष्टा सम्मिलनको आयोजना गरेको छ। सम्मिलनमा बंगलादेशबाट आएका स्रष्टाहरूको स्वागत तथा सम्मान गरिएको छ।...

सम्बन्धित सामग्री

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरू

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि सुरू भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरू भएको हो । “क“ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश […]

नेपालीरिका होटल र  नेपाल बंगलादेश बैंकबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच एक सम्झौता भएको छ । दुई पक्षबीच बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको हो ।  यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने जनाइएको छ ।&

नेपाल बंगलादेश बैंकको ११औं विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका–१५ स्थित भारतीचोक, डुमरवानामा ११औं विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।...

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।...

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्...

नबिल बैंकले नेपाल बंगलादेश बैंक किन्ने

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बं

नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरको तयारी

१५ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने तयारी गरेको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै मर्जरका लागि आवश्यक तयारी थाल्ने विषयमा नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ । नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस […]

नेपाल बंगलादेश बैंकद्वारा दुर्घटना बिमा भुक्तानी

नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमा बापतको दावी रकम हस्तान्तरण गरेको छ ।बैंकले आफ्ना स्थर्गिय ग्राहक दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई एक लाख रुपैयाँको चेक प्रदान गरेको हो । स्व. श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए । उक्त रकमको चेक बैंकको धुन्चे […]

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा रामकुमार महत

काठमाडौं : नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन्। उनले बैशाख २ गतेका दिनदेखि कार्यभार सम्हालिसकेका छन्।महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षके अनुभव छ। नेपाल बंगलादेश बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटलले पुँजी बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दछ।यस कम्पनी धितोपत्र सम्बन्धी ऐन तथा सोअन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित का

नेपाल बंगलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

नेपाल बंगलादेश बैंक र सुनचाँदी ब्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकका तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।