विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस् नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहँदा मतदातालाई समस्या भएको छ। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई […]
काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको हो । अब पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिका रुपमा नयाँ उपरथीलाई पठाइएको छ। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की सैनिक मुख्यालयमा सरुवा भएका छन्। कार्कीले यसअघि १६ नं. र १८ […]
काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘जिल्ला अदालत काठमाडौँको २०८१ असार […]
Taksar (Bhojpur), Dec 17: An 18-day community disaster volunteer training has begun in Bhojpur district headquarters with the aim of contributing to disaster preparedness and management.The training is hosted by the Armed Police Force Nepal No. 5 Battalion Headquarters Taksar in coordination with Bhojpur Municipality. A total of 32 people from the local wards are participating in the training.The training will provide participants with theoretical and practical knowledge, skills and capacity building on various topics including disaster management, rescue, first aid, road accident risk and mitigation, shared the Battalion Chief, Deputy Superintendent of Armed Police, Dibyaraj Koirala. ...
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो ।
एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताएका छन् । ‘विशेष सैन्य अभियानको लक्ष्य निश्चित रूपमा प्राप्त हुनेछ,’ मस्कोमा रक्षा मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा पुटिनलाई उद्धृत गर्दै क्रेमलिनले जनाएको छ। ‘हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौँ’, उनले भने, ‘यदि ‘विरोधी देश र यसका विदेशी संरक्षकहरूले […]