चीन र आसियान मुलुकहरूबीच दक्षिण चीन सागर आचारसंहिताको पाठमा सहमति

दक्षिण चीन सागरमा पालन गर्नुपर्ने आचारसंहिताको पाठको एक अंशमा चीन र आसियान मुलुकहरूबीच सहमति बनेको छ ।  मंगलवार आसियानका १० मुलुकका समकक्षीसँग भर्चुअल सम्मेलनमा बोल्दै चीनका परराष्ट्रमन्त्री वाङ यीले अमेरिका यस क्षेत्रको सबभन्दा ठूलो समस्यादायक भएको बताए । उनले दक्षिण चीन सागरमा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको पनि बताएका छन् ।  संसारको कुल कारोबारको एक तिहाइ दक्षिण चीन सागर भएर जान्छ र त्यस क्षेत्रमा धेरै मुलुकहरूले दाबी गरिरहेका छन् ।  आचारसंहिताको प्राक्कथनका विषयमा सहमति सहित अन्य विषयमा सम्झौताक...

सम्बन्धित सामग्री

सामुद्रिक सुरक्षा बढाउन जापान र आसियान सहमत

टोक्यो, १ पुस । दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू आइतबार यस क्षेत्रमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’ मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण व्यापारिक करिडोरका रूपमा रहेको दक्षिण चीन सागर र विवादित क्षेत्रहरूमा आफ्नो दावीलाई पुष्टि गर्न जहाज र अन्य तरिकाको तैनाथी गर्दा सम्पूर्ण क्षेत्रका साथै वासिङ्टनका सहयोगी […]