रविले नागरिकता लिने बेला लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल

काठमाडाैं । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिने क्रममा आईतबार लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल भएकाे छ । समाजिक सञ्जालमा केही व्यक्तिले लामिछाने पुन: नागरिकता लिने क्रममा लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा पाेष्ट गरेपछि भाइरल भएकाे छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अलि बढी नै सुरक्षासतर्कता रहेकाे थियाे। […]