चिया बुझ्न इलाम आएनन् विदेशी

इलाम : विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख)देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे। उद्योग/कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे। कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे। प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर य...

सम्बन्धित सामग्री

घुम्न आएका चिनियाँ व्यवसायीले अडर गरे एक लाख किलो चिया

इलाम : अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन्। चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले सो बराबरको चिया अर्डर गरेका हुन्। इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए। उनीहरुलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गरेका थिए। सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्

हैरानीमा चिया व्यवसायी

इलाम । इलाम चियाको राजधानी हो । यहाँ चिया उत्पादन गरेर नै धेरै किसान तथा उद्योगीहरुले जीविकोपार्जन गरिरहेका छन् । चियाको जिल्ला भनेर बाहिर सुन्दा जति सानदार सुनिन्छ, उति नै पीडा पनि छ किसान तथा उद्योगीहरुमा ।हरियो चिया उत्पादन गर्नु एउटा पाटो । पुन: त्यसलाई प्रशोधन गर्नु महत्वपूर्ण अनि अर्को पाटो। चिया तयार गर्न प्रशोधन […]

नेपालको चिया उद्योगका अवरोध

नेपालमा चिया उत्पादनको लामो इतिहास छ । पहिलो चिया बगान इलाम चिया बगान सन् १८६३ मा इलाम जिल्लाको पहाडी क्षेत्रमा सुरु भएको थियो । इतिहासकारहरूका अनुसार नेपालमा पहिलो चियाको बोट बीउबाट हुर्किएको हो, जुन चिनियाँ सम्राट्ले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारस्वरूप दिएका थिए । भारतको दार्जीलिङ पहाडमा जस्तै नेपालमा पनि चियाको खेती सुरु भएको मानिन्छ […]

अन्तुभ्याली चिया उद्योगमा आगलागी

इलाम : इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ। आगलागीबाट मेसिन, औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ।इलाम चिया प्रोर्डयुस प्रालिद्वारा संचालित कारखानामा दिउसो ३ बजे सुरु भएको आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद

अन्तु भ्याली चिया उधोगमा आगलागी

इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको इलाम टि प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा दश करोड रुपैयाँ भन्दा बढिको क्षति भएको छ। चिया उद्योगको भवन मेसिन उपकरण र उद्योगमा रहेको...

अन्तुको चिया कारखानामा आगलागी

इलाम । इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा.लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट […] The post अन्तुको चिया कारखानामा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिया कृषकलाई आधारभूत तालिम

इलाम । चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रुपबाटै अघि बढ्न तालिम […]

चिया बगान फिर्ताको माग

इलाम, साउन २० । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् । इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति […]

चिया खेती : राजतन्त्रमा कडा, गणतन्त्रमा फिक्का !

इलाम : नेपालमा चियाको खेतीको शुरूवात वि.सं. १९२० सालमा इलामबाट भयो।तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाईं बडाहाकिम गजराजसिंह थापाले इलाम बजार क्षेत्रमा चिया खेती थालनी गरे। त्यसको २ वर्षपछि सोक्तिम (हाल माई नगरपालिका–९) मा चिया खेती विस्तार भयो।कन्यामस्थित चिया बगान।त्यतिखेर भारतको दार्जिलिङ चिया कमानबाट दक्ष कामदार झिकाई इलाम बजारमा १३५ एकड र सोक्तिममा २४० एकडमा चिया खेती विस्तार भएको थियो।त्यसपछि क्रमश धनकुटाको मालढुङ्‌गा र ओखलढुङ्‌गाको भालुटारमा समेत चिया खेत